समाचार Archives | Page 636 of 6928 | Khabarhub Khabarhub

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

काठमाडौँ– चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन भएको छ । सांघाइमा रहेका उनलाई गएराति अचानक हृदयघात भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । उनी केही समयदेखि सांघाइमा बस्दै आएका थिए । उपचारका सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ बजेर १० मिनेटमा उनलाई मृत घोषणा गरिएको थियो ।  चिनियाँ कम्युनिस्ट…