समाचार Archives | Page 632 of 6946 | Khabarhub Khabarhub

कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । आज इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए । कोशीमा जसपाकी एकमात्र सांसद निर्मला लिम्बू छिन् । कोशी प्रदेश सरकारलाई जसपाको समर्थन रहेको छ ।