समाचार Archives | Page 631 of 6936 | Khabarhub Khabarhub

सुनको मूल्य ५०० रुपैयाँ घट्यो

काठमाडौँ– लगातार उकालो लाग्दै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो…