समाचार Archives | Page 503 of 6936 | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली आज धनगढी जाँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलालीको धनगढी जाँदै छन् । बिहीबारबाट सुरु हुने एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग पदयात्राको उद्घाटनका लागि उनी आज अपराह्न ४ बजे बुद्ध एयरको विमान मार्फत धनगढी जान लागेका हुन् । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि त्यस तर्फ जाने कार्यक्रम रहेको छ ।…