समाचार Archives | Page 493 of 6944 | Khabarhub Khabarhub

विकासका लागि सरकारमा एमाले चाहिन्छ : ओली

दैलेख - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरू देशद्रोही भएको बताएका छन् । आज दैलेखको राकममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी भएको बताएका हुन् । नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गर्दै अध्यक्ष ओलीले एमालेले…