समाचार Archives | Page 470 of 6929 | Khabarhub Khabarhub

भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्ने नेपालको लक्ष्य

काठमाडौं - नेपालको युवा क्रिकेट टोलीका कप्तान देव खनालले एसीसी १९ वर्षमुनिको एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको बताएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज गरेको बिदाइ कार्यक्रममा कप्तान खनालले टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्य रहेको बताएका हुन् । १९ वर्षमुनिको एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तानसँगै अफगानिस्तान…