समाचार Archives | Page 468 of 6915 | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । जसअन्तर्गत आज झापा एफसी र पोखरा थन्डर्स तथा धनगढी एफसी र ललितपुर सिटि एफसी बीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा झापा र पोखरा भिड्ने छन् । लिगमा झापाको यो दोस्रो खेल हो भने पोखरा तेस्रो खेल खेल्दैछ…