समाचार Archives | Page 466 of 6911 | Khabarhub Khabarhub

बिरगञ्जलाई हराएको चितवनको पहिलो जित

काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले पहिलो जित दर्ता गराएको छ । आज बिरगञ्ज युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै चितवनले एनएसएलमा पहिलो जित दर्ता गरेको हो । चितवनको जितमा बिमल घर्तिमगर र टोरिन जेब्रिनले विजयी गोल गरे । बिरगञ्जका एकिन्स कयी बाफोरले एक गोल फर्काएका थिए । जित सहित चितवनले तीन खेलबाट…