समाचार Archives | Page 464 of 6934 | Khabarhub Khabarhub

मोरङमा सीमा स्तम्भको मर्मतसम्भार थालियो

विराटनगर- मोरङमा सशस्त्र प्रहरी बलले सीमा स्तम्भहरुको मर्मतसम्भार, रङ्गरोगन र पुनर्स्थापना गर्ने कार्य सुरु गरेको छ । शुक्रबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नं १८ दामादिगीस्थित १७७ नम्बरको पिलर मर्मतसम्भार गरेर यसको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सीमा क्षेत्रको सुरक्षा गर्न स्थानीयहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । उनले…