समाचार Archives | Page 430 of 6920 | Khabarhub Khabarhub

रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

लण्डन– बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलबार अल्डरशटमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता लिँदा आएका समस्याहरूमा पार्टीको तर्फबाट सहजिकरण गरिदिनको लागि आग्रह गरेका हुन् । संघको तर्फबाट दिइएको ज्ञापनपत्रमा संविधानमै व्यवस्था…