समाचार Archives | Page 429 of 6910 | Khabarhub Khabarhub

मारुनी नाच संरक्षणमा पित्लेक देउराली सामुदायिक ‘होमस्टे’

वालिङ– गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए ।  उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोशाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् । वैदेशिक रोजगारी वा सहर झर्ने प्रचलनलाई पाखा लगाउँदै नाति नातिनालाई साथमै लिएर सांस्कृतिक कार्यक्रममार्फत पाहुनालाई मनोरञ्जन प्रदान गर्नु यहाँको विशेषता हो । गाउँमा रहेका १८ घरधुरीलाई समेटेर ‘पित्लेक देउराली…