समाचार Archives | Page 428 of 6916 | Khabarhub Khabarhub

ट्रिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

बुटवल– दाङमा ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा लमही– ४ निवासी ६४ वर्षीया दीपा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मोटरसाइकल चालक दीपाका छोरा सफल बुढाथोकी घाइते भएका छन् । दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ…