समाचार Archives | Page 425 of 6947 | Khabarhub Khabarhub

आजको मौसम : उपत्यकाको तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज  काठमाडौँ उपत्यकामा यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। आज उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको ।   तराईका थोरै स्थानहरूमा…