समाचार Archives | Page 410 of 6930 | Khabarhub Khabarhub

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा– हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको  सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि  रद्द  गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेको हो । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स इण्डष्ट्रिज प्रालि,…