समाचार Archives | Page 402 of 6926 | Khabarhub Khabarhub

भौगोलिक बनावटअनुसार व्यवस्थित सहर बसाल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भौगोलिक बनावटअनुसार योजनाबद्ध रुपमा व्यवस्थित सहर बसाल्नु आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा आज भएको सहरी विकास र वन तथा वातावरण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा बैठकमा उनले पूर्वपश्चिम र उत्तरदक्षिणलाई एकआपसमा जोड्ने विकासको रणनीति हुनुपर्ने बताए । प्रधानमन्त्री दाहालले काठमाडौं उपत्यकाभित्र व्यवस्थित नमूना सहर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउदै…