समाचार Archives | Page 401 of 6933 | Khabarhub Khabarhub

हमास–इजरायल युद्धमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

गाजा– इजरायल र हमासबीचको युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको छ । गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाबाट ९९ जना पत्रकार मारिएको बताएको हो । इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको…