समाचार Archives | Page 365 of 6911 | Khabarhub Khabarhub

चितवन चेम्बर अफ कमर्समा भट्टराई

चितवन– चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्विरोध निर्वाचित भएका छन् । वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट संस्थापक उपाध्यक्षसमेत रहेका उनको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाश…