समाचार Archives | Page 319 of 6926 | Khabarhub Khabarhub

मोरङमा दुई वृद्ध बेपत्ता

उर्लाबारी – मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन्। उनीहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन्। नाति लेखनाथ बास्कोटाले पुस २१ गते बिहान साढे ७ बजेतिर चिया खाएर चौक निस्किन्छु भनेर हिँडेका हजुरबुबा एक साता बितिसक्दा पनि घर नफर्किएको बताए।…