समाचार Archives | Page 302 of 6921 | Khabarhub Khabarhub

प्युठानको मल्लरानीमा ‘जिपलाइन’ निर्माण

प्यूठान– प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवर्द्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकोमा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रालिले एक करोड रुपैयाँ लागतमा निर्माण गरेको अध्यक्ष…