समाचार Archives | Page 301 of 6923 | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुँदै, प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ– यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ । निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ । मौन अवधिमा उमेदवारको पक्ष/विपक्षमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला, गोष्ठी, प्रचारप्रसार लगायत…