समाचार Archives | Page 2 of 6933 | Khabarhub Khabarhub

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९-८० मा आठ सय २५ र चालु आवको वैशाख २१ सम्म ५७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।  निवेदन दिएपछि अपांगता समन्वय समितिको बैठकले शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरेको व्यास महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक…