समाचार Archives | Page 1064 of 6926 | Khabarhub Khabarhub

सुनको भाउ ३०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुना प्रतितोला ३०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य तोलाको एक लाख…