समाचार Archives | Page 1056 of 6934 | Khabarhub Khabarhub

पदक नबेच्न महावीर पुनलाई सरकारको चेतावनी

काठमाडौँ – सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई पदक नबेच्न चेतावनी दिएको छ । गृहमन्त्रालय अन्तरगतको विभूषण शाखाले पुनको नाममा पत्र काट्दै नेपाल सरकारले प्रदान गरेको उज्जल कीर्तिमय राष्ट्रदीप लगायतका पदक नबेच्न चेतावनी दिएको हो । पुनले केही दिनअघि सामाजिक सञ्जाल मार्फत आफूले प्राप्त गरेका म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट…