समाचार Archives | Khabarhub Khabarhub

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । “धमाधम बजारमा पु्याइरहेका छौँ,” खनालले भने, “पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।” कृषिमा लागि रहेका भएका नेपाल र खनाल मिलेर मेची बगरमा खरबुजा खेती गरेका हुन् । नेपाली बाबु स्मार्ट कृषि फार्म दर्ता…