धर्म / संस्कृति Archives | Page 37 of 193 | Khabarhub Khabarhub

आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

भादगाउँ– मृतकको आत्मशान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ ।  धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ । भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वकारुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश…