देश/प्रदेश Archives | Page 65 of 1738 | Khabarhub Khabarhub

दार्चुलामा एक जना पुरुष मृत फेला

दार्चुला- दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–२ बडालीगाउँका ३२ वर्षीय शेरबहादुर बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।