देश/प्रदेश Archives | Page 364 of 1740 | Khabarhub Khabarhub

घोराही-तुलसीपुर चारलेन सडक मर्मत सुरु

तुलसीपुर– दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताएका छन् ।  'पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ', उनले भने, 'अबको केही समयमा तुलसीपुर क्षेत्रमा पनि काम सुरु हुन्छ ।' हापुर…