देश/प्रदेश Archives | Page 228 of 1739 | Khabarhub Khabarhub

ध्यान विज्ञानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजना गरिएको एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन गर्दै उनले ध्यान र योगाभ्यासले मानिसमा तनाब कम गराउन मद्दत गर्ने बताए । कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनेप्रति…