देश/प्रदेश Archives | Page 180 of 1738 | Khabarhub Khabarhub

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट सेढाइँ घाइते

काठमाडौँ– मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। रुम्झाटारबाट सोलुखुम्बुको लोबुचेका लागि उडेको नाइन एनएनजे कलसाइन भएको हेलिकोप्टर बिहान ७ बजेर १३ मिनेटमा दुर्घटना भएको हो । नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेढाइँ घाइते भएका छन्। उनलाई…