देश/प्रदेश Archives | Page 172 of 1740 | Khabarhub Khabarhub

 दार्चुलामा एक महिला मृत अवस्थामा फेला

दार्चुला- दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको नौगाड गाउँपालिका–१ बगड की ४८ वर्षीया धनादेवी ठगुन्नालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । ठगुन्नाको शव सोही ठाउँस्थित बिलासौ जंगलमा मंगलबार फेला परेको हो । असोज ३ गते घरबाट छोरीको घर जान्छु भनी हिँडेकी उनी सम्पर्कविहिन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला…