देश/प्रदेश Archives | Page 169 of 1740 | Khabarhub Khabarhub

जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो

काठमाडौँ – सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । शुक्रबारदेखि लागू हुने गरि सरकारले जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ मूल्य घटाएको हो । योसँगै अब जिउँदो खसी प्रतिकिलो ६५० र जिउँदो च्यांग्रा प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।…