जीवनशैली Archives | Page 47 of 70 | Khabarhub Khabarhub

कोरोनाबाट बचिने भन्दै धमाधम गुर्जो खाँदै मानिसहरु

दुल्लु– कुनै बेला दैलेखको जङ्गलमा त्यतिकै खेर गइरहेको गुर्जोको सेवनगर्नेहरु आजभोली ह्वातै बढेको छन् । गुर्जोको सेवन गर्दा कोरोना भाइरस (कोभिड— १९) को सङ्क्रमण नहुने विश्वासले पछिल्लो समय दैलेखमा यसको सेवनकर्ता बढेका हुन् । लकडाउनका कारण दैलेख बजार बन्द भएपछि यहाँका अधिकाँश व्यक्ति नजिकैको जङ्गलमा गुर्जो लहरा खोज्न जाने गरेका छन् । गुर्जो खोजेर ल्याएपछि…