Live on
Your Voice, Your Power
माछाको स्वादका कारण यसको पारखिहरु धेरै छन् । तर माछा केवल स्वादिलो मात्र होइन, स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त लाभदायक मानिन्छ । एक अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुने देखिएको छ । एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले करीब २ हजार ७ सय…