जीवनशैली Archives | Page 23 of 69 | Khabarhub Khabarhub

के हो कोलेस्ट्रोल ? कारण र बच्ने उपाय

कोलेस्ट्रोल आफैंमा खराब भने होइन । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ जसले प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्दछ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोल शरीरको विभिन्न अंगमा पुग्दछ । साथै कहिलेकाहिँ यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, यसले मुटुमा समस्या पैदा गर्ने खतरा हुन्छ ।…