जीवनशैली Archives | Page 20 of 70 | Khabarhub Khabarhub

अंग अनुसार कोठीको महत्व

शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केहि कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ । हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुबैको प्रतिक मानिन्छ । अनुहारमा रातो…