जीवनशैली Archives | Page 20 of 69 | Khabarhub Khabarhub

पुरुषभन्दा फरक महिलाका १० क्षमता

महिला र पुरुषको शरीर बाह्य रुपमा जसरी भिन्न हुन्छ त्यसरी नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपी, अधिकांश पुरुषलाई महिलाको शरीरबारे धेरै जानकारी हुँदैन । महिलाको शरीरको संरचना, प्रजनन अंग र महत्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा धेरै नै भिन्न हुन्छ । यी हुन् महिलाको शरीर बारे १० तथ्य : १.…