जीवनशैली Archives | Page 18 of 70 | Khabarhub Khabarhub

दशैँमा वियरको चुस्की

दशैंमा मदिरा सेवन गर्नेहरु धेरै भेटिन्छन् । मदिरा स्वास्थ्यका लागि प्रतिकुल पेय हो भन्ने जान्दाजान्दै धेरैले यसको सेवन गर्दछन् । कतिपय त नियन्त्रित मात्रामा मदिरा पिउँदा मानसिक तथा शारीरिक थकान मेट्ने विश्वास गर्छन् । अझ कतिपय त मदिराजन्य पेयमा बियरलाई रुचाउछन् । नियन्त्रित मात्रामा बियर पिउनु स्वास्थ्यका लागि राम्रो हुने कतिपयको तर्क रहने गरेको छ…