जीवनशैली Archives | Page 11 of 70 | Khabarhub Khabarhub

यक्ष प्रश्न : सुखी को हो ? सबैभन्दा आश्चर्यको कुरा के हो ?

एक दिनको कुरा हो । पाण्डवहरू बिहानको खानपिन सकेर जङ्गलको यात्रामा थिए । यसै समयमा एउटा मृग देखा पर्‍याे । पाण्डवहरू मृगको पिछा गर्न थाले । जति पिछा गरे पनि सो मृग फेला परेन । खेद्दाखेद्दै मृग बेपत्ता भयो । मृगको पिछा गर्दा गर्दै उनीहरु निकै थकित भए । घाम र तिर्खाले पीडित भए । उनीहरु…