जीवनशैली Archives | Page 10 of 70 | Khabarhub Khabarhub

वातावरण जोगाउन सिसाको घरदेखि अर्गानिक खेतीसम्म

काठमाडौं उपत्यका भन्नासाथ धुलो, धुवाँ, प्रदूषणका विषयले अत्यधिक चर्चा पाउने गर्छ । तर तपाईं यहाँबाट २० किलोमिटरको दूरीमा दक्षिणकाली नगरपालिका वडा नम्बर ५ शिखरापुर जानुभयो भने वातावरण जोगाउन गरिएका आकर्षक प्रयासले मन्त्रमुग्ध बनाउने छ । प्रयोगमा आइसकेका बस्तुबाट वातावरण जोगाउन गरिएका स्थानीय समुदायका प्रयास अनुकरणयोग्य छन् । सिखरापुर कम्युनिटी लर्नि‌ंग सेन्टरले गरेका यी कामबाट स्थानीय…