जीवनशैली Archives | Khabarhub Khabarhub

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो लाग्दैन, तर यो एक समस्या हुन सक्छ । जब राम्रोसँग सास फेर्ने सकिदैन त्यसले समग्र स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्छ । वास्तवमा मुख खोलेर सुत्नुको लक्षणलाई स्लीप एपनियासँग जोडिएको देखिन्छ । स्लीप एपनियामा निद्रामा श्वासप्रश्वास रोकिन्छ ।  स्लीप एपनिया भएका मानिसहरू प्रायः मुख खोलेर सुत्ने…