जीवनशैली Archives | Khabarhub Khabarhub

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउने गरी खाइन्छ, न कुनै तलतल मेट्न । त्यसो भए सुप किन खाएको होला त ? आज हामी यसैका बरेमा चर्चा गर्नेछौँ । सुप खाना पचाउन, मुखको दुर्गन्ध हटाउन मात्र यो खाने भन्ने पनि धेरैको बुझाइ…