फुटबल Archives | Page 62 of 300 | Khabarhub Khabarhub

विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग स्तब्ध

काठमाडौं । कतारमा जारीफिफा विश्वकप फुटबलमा मोरक्कोले पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको हो । मोरक्कोका लागि अब्देलहामिद साबिरी ले ७३ औं मिनेटमा गरेका थिए । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित २–० को जित निकालेको हो । यस जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ ।…