क्रिकेट Archives | Page 2 of 208 | Khabarhub Khabarhub

आईपीएल : आज चेन्नई र राजस्थान तथा बैंगलुरु र दिल्ली भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन् । आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे चेन्नईमा हुनेछ । जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने अवस्था रहेको छ । हाल १२ खेलमा १२ अंक…