अन्तर्वार्ता Archives | Page 2 of 69 | Khabarhub Khabarhub

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले घचेटेपछि प्रमुख प्रतिपक्ष बनेर रक्षात्मक अवस्थामा आएको छ । नयाँ गठबन्धनका दलहरु कांग्रेसले संसदमा देखाएको विरोधको शैलीलाई लिएर आलोचनामा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले त सत्ता बर्हिगमनको चोटले कांग्रेस तिल्मिलाएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले रोष्ट्रममा उभिएर कांग्रेस विश्वासयोग्य दल…