युरोप Archives | Page 14 of 132 | Khabarhub Khabarhub

युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट गत महिना ७३ हजार विस्थापित

काठमाडौँ- युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिना ७३ हजार भन्दा बढी मानिस विस्थापित भएका युक्रेनी अधिकारीले जनाएका छन् । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रको पुनर्मिलन मन्त्रालयले दिएको जानकारीअनुसार मुलुकको पूर्वी एवम् दक्षिणी क्षेत्रबाट गत महिनामात्र ७३ हजार मानिसहरु विस्थापित भएका हुन् । पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरु…