स्टोरी Archives | Khabarhub Khabarhub

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

काठमाडौं– फागुन २१ गते बनेको सत्ता समीकरणको सदस्य घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ जना सांसद्ले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राईले ‘नेपाल’ हटाएर जनता समाजवादी पार्टी नामका लागि दल दर्ता गरेको निर्वाचन आयोगका एक अधिकारीले जानकारी दिए । आयोगमा पुगेर…