Khabarhub | Nepal's Trusted News Source Khabarhub

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

‘सुशासन नै पूर्वशर्त हुनुपर्छ’ : पूर्वमूख्यसचिव पौडेल

खबरहब

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा दलका नेतादेखि गैरसरकारी क्षेत्रसम्मका प्रतिनिधि झस्किएका छन् । उनीहरूले ‘सुशासन’ शब्दलाई अन्तिम प्राथमिकतामा राख्नेगरी आगामी योजनाको सोचमाथि नै संशोधन हालेका हुन् । आगामी आर्थिक वर्ष[ ... ]

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं - सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको एमआरएनए भ्याक्सिनको परीक्षण सुरु भएको छ । बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ । गत अगस्टम उनको शरीरबाट क्यान्सर भएको भाग काटेर हटाइएको थियो । यो भ्याक्सिनको मुख्य काम इम्युन सिस्टम…

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) ८ महिनामै फेरेको छ । गृहमन्त्री रवि लामिछानेले

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाली र भारतीय ग‍िरोहका ७ जनालाई पक्राउ

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई