Live on
Your Voice, Your Power
काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै आधा जलेको अवस्थामा युवतीको शरीर भेटियो । स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्याएपनि उनको जीवन बच्न सकेन । उनी थिइन्– सिर्जना बुढामगर । सोही दिन दिउँसो प्रेमी मोहम्मद आरिफ ढपालीसँग झगडा परेपछि उनी प्रहरीसमक्ष पुगेकी थिइन् । प्रेमीले पहिलेदेखि नै…