Khabarhub | Nepal's Trusted News Source Khabarhub

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

‘हेरौं न त कसरी अध्यादेशबाट बजेट आउने रहेछ’

ज्ञानु घिमिरे

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली कांग्रेस प्रतिपक्षीको भूमिकामा छ । फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रुद्ध कांग्रेसले विश्वासको मत दिएन । त्यसदिन प्रधानमन्त्री दाहालको[ ... ]

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

‘सुशासन नै पूर्वशर्त हुनुपर्छ’ : पूर्वमूख्यसचिव पौडेल

खबरहब

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा दलका नेतादेखि गैरसरकारी क्षेत्रसम्मका प्रतिनिधि झस्किएका छन् । उनीहरूले ‘सुशासन’ शब्दलाई अन्तिम प्राथमिकतामा राख्नेगरी आगामी योजनाको सोचमाथि नै संशोधन हालेका हुन् । आगामी आर्थिक वर्ष[ ... ]

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

प्रचण्ड र ओली दुवैसँग ढुक्क हुने अवस्थामा छैनन् नेपाल

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेपछि पुष्कपमल दाहाल प्रचण्डसँग सहयात्रा थालेका माधवकुमार नेपालले उनै प्रचण्डबाट दुई पटक धोका पाइसके । तत्कालीन नेकपा हुँदा भएको दुई लाइन संघर्षका क्रममा ओलीलाई एक्ल्याउन[ ... ]

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

संकेत कोइराला

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास जाँदा उनीसँग दुईवटा लगौंटीबाहेक अरु कुनै चीज थिएन। बिहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे। दिन यसैगरी चलिरहेको थियो। एकदिन सुकाएको लगौंटी मुसाले काटेर ध्वस्त[ ... ]

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

संगम ढकाल

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज गरेको उनको पाटो निर्देशन पनि हो । बर्देवाले ७० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । चार करिब दर्जन म्युजिक भिडियो त उनै निर्देशनमा[ ... ]

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार रु एक करोड लगानीमा मोटरबोट सेवा उपलब्ध गराएको हो । सरसफाइ अभावमा…

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) ८ महिनामै फेरेको छ । गृहमन्त्री रवि लामिछानेले

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाली र भारतीय ग‍िरोहका ७ जनालाई पक्राउ

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई