'राजनीतिक पार्टी र मिडियाको दबाब अस्वीकार गर्दा महाअभियोग लगाइयो' | Khabarhub Khabarhub

‘राजनीतिक पार्टी र मिडियाको दबाब अस्वीकार गर्दा महाअभियोग लगाइयो’


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दाबी गरेका छन् । आज समितिमा बयान दिँदै जबराले यस्तो बताएका हुन् ।

बयान दिने क्रममा राणाले राजनीतिक पार्टी र मिडियाले कार्कीलाई प्रधान न्यायाधीशको कुर्सीमा राख्न आफूमाथि दबाब आएको बताए । उक्त प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको बताएका छन् ।

राणाले अदालतमा गुटबन्दी कार्कीले नै गरेको आरोप लगाए । महाअभियोगको राजनीतिक औचित्यबाहेक केही नरहेकाले आफूले न्याय पाउनुपर्ने उनको भनाई छ   ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ३ : ३७ बजे

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू